कास्की–१ को (२) मा दीपक भन्दा श्याम ९२९ मतले अगाडि

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा गरिएको पुनः मतदान जारी
काठमाडौ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ । स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ । स्थगित भएकामध्ये बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ । बाजुरामा मतदान भइसकेको कतिपय…
पुरा पढौ
कास्की १ मा मतान्तर बढाउँदै एमालेका मनबहादुर

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन । उनलाई नेकपा एमालेका विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन । त्यस्तै प्रदेशसभातर्फ कास्की–२ १ मा एमालेका…
पुरा पढौ
आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

८ दिनभित्र मतगणनाको नतिजा आउँछ: थपलिया

कास्की-२ मा एमालेकी विद्या भन्दा रास्वपाका कँडेललाई १४९ मतको अग्रता

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

तनहुँ–१, प्रदेशसभा (२) मा साझा गठबन्धनका चुमानको अग्रता


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 