समाचार

तनहुँ–१, प्रदेशसभा (१) मा काँग्रेसका श्रेष्ठको अग्रता

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १, प्रदेशसभा (१) मा काँग्रेसका अशोककुमार श्रेष्ठले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग तनहुँ कार्यालयको पछिल्लो अपडेटअनुसार श्रेष्ठले १ हजार २ सय २४ मतले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङले ७ सय ७७ मतले श्रेष्ठलाई पछ्याई रहेका छन्। त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपानेले ४ सय १० मतसहित श्रेष्ठ र गुरुङलाई पछ्याई रहेका छन्। नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकालले २ सय ९७ मत ल्याएका छन्। मंगोल नेशनल अर्गानाइजेसनका भीमबहादुर लामाले १… पुरा पढौ

तनहुँ–१ मा प्रतिनिधिसभातर्फ काँग्रेस नेता पौडेलको अग्रता

तनहुँको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधसभातर्फ हालसम्मको मत परिणाममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता लिएका छन्। निर्वाचन आयोग तनहुँ कार्यालयको पछिल्लो अपडेटअनुसार वरिष्ठ नेता पौडेल १ हजार ७ सय ६२ मतसहित अगाडि छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १ हजार ३ सय १ मतले पौडेललाई पछ्याई रहेका छन्। त्यसपछि, स्वतन्त्र राष्ट्रिय पार्टीका विकास सिग्देलको ४ सय ६८ मत छ। त्यस्तै, राष्ट्रिय प्रथातन्त्र पार्टीका विनोदकुमार घर्तीको ३ सय ४६, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको २ सय १५… पुरा पढौ

कास्की–२, प्रदेशसभा (१) मा राप्रपाका भण्डारीको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं २ (१) मा प्रदेशसभातर्फ राप्रपाका विजयबहादुर भण्डारीले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार भण्डारी २ हजार ८ सय ९७ मतसहित अगाडि छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भीमबहादुर कार्कीले २ हजार ५ सय ५ मतले भण्डारीलाई पछ्याई रहेका छन्। त्यसपछि, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले १ हजार ४ सय ४१ म्तले भण्डारी र कार्कीलाई पछ्याई रहेका छन्। त्यस्तै, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ८ सय ६९,… पुरा पढौ

कास्की–३ प्रदेशसभा (१) मा एमालेका गणेशमानको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभातर्फ नेकपा (एमाले) का गणेशमान गुरुङले अग्रता राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार गुरुङले ३ हजार ८ सय ६६ मतसहित अग्रता कायम राखेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले २ हजार १ सय ५६ मतले गुरुङलाई पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले १ हजार ८ सय २० मतसहित गुरुङ र भण्डारीलाई पछ्याई रहेका छन्। हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाको १ हजार ३ सय १४, मंगोल नेशनल अर्गानाइजेशनका… पुरा पढौ

कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाका भण्डारीको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाका बिजयबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले एमालेका भीमबहादुर कार्कीलाई ३ सय ९२ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् । भण्डारीले २ हजार ८ सय ९७ मत प्राप्त गरेर अग्रता बनाउँदा एमालेका कार्कीले २ हजार ५ सय ५ मत प्राप्त गरेका छन् । यहाँ गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले १ हजार ४ सय ४१ मत र हाम्रो नेपाल पार्टीका चेतबहादुर महतले ८ सय ६९ मत प्राप्त गरेका छन्… पुरा पढौ

कास्की–३ मा पनि स्वतन्त्रका योगराजकै अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधसभातर्फको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलले अग्रतालाई कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार पौडेलले ३३ सय ६ मत ल्याउँदै अन्य उम्मेदवारलाई पछि पारेका छन्। त्यसपछि, नेकपा (एमाले) का दामोदर बैरागीले २९ सय ५१ मतले योगराजलाई पछ्याइरहेका छन्। त्यस्तै, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामजीप्रसाद बराल ‘जीवन’ ले १८ सय ७८ मतसहित योगराज र दामोदरलाई पछ्याइरहेका छन्। त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले ६ सय ६६… पुरा पढौ

कास्की १ (२) मा मतान्तर बढाउँदै श्याम

कास्की निर्वाचन क्षेत्र नम्बर १ को (२) मा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम)ले मतान्तर बढाउँदै लगेका छन् । गुरुङले कांग्रेसका दीपक गुरुङ माईलासँगको मतान्तर ७ सय ७ मत बनाएका हुन् । श्यामले हालसम्म ३ हजार ४ सय ७५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसका दीपकले २ हजार ७ सय ६८ मत ल्याएर पछ्याईरहेका छन् । त्यहाँ राप्रपाका महेन्द्रबहादुर कार्कीले २ सय ६ मत, र हाम्रो नेपाल पार्टीका महेश श्रेष्ठले ६७ मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्की–२ मा प्रतिनिधिसभातर्फ (स्वतन्त्र) का कँडेलकै अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधसभातर्फको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार कँडेलले २४ सय ३१ मतसहित अगाडि छन्। कँडेललाई नेकपा (एमाले) की विद्या भट्टराई २२ सय ५७ मतले पछ्याईरहेकी छिन्। त्यस्तै, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले १४ सय ३ मतसहित कँडेल र भट्टराईलाई पछ्याई रहेका छन्। त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वराज पन्तले १ हजार ८३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार ऋगेन्द्र… पुरा पढौ

कास्की ३ (१) मा गणेशमानको फराकिलो अग्रता

कास्की निर्वाचन क्षेत्र नम्बर ३ को १ मा नेकपा एमालेका गणेशमान गुरुङले फराकिलो अग्रता बनाएका छन् । उनले निकटतम प्रतिस्पर्धि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई १ हजार ७ सय १० मतले पछाडि पार्दै अग्रता बनाएका हुन् । एमालेका गुरुङले ३ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् भने माओवादीका भण्डारीले २ हजार १ सय ५६ मत प्राप्त गरेर पछ्याईरहेका छन् । सो क्षेत्रमा राप्रपाका केदारनाथ पौडेलले १ हजार ८ सय २० र हाम्रो नेपाल पार्टीका खिमप्रसाद… पुरा पढौ

कास्की–१ मा प्रतिनिधिसभातर्फ (एमाले) कै मनबहादुरको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं १ प्रतिनिधसभातर्फको मत परिणाममा नेकपा (एमाले) का मनबहादुर गुरुङले अग्रता लिएका छन्। निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार गुरुङले ३४ सय १२ मत ल्याएका छन्। गुरुङका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोरदत्त बरालले २६ सय २४ मतले पछ्याइ रहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ सय २९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले १ सय ८९ मत ल्याएका छन्। मंगोल नेशनल अर्गानाइजेसनका यज्ञबहादुर गुरुङले १५ मत प्राप्त गरेका छन्। हाम्रो नेपाली पार्टीका प्रमोद… पुरा पढौ