बागलुङ । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहनुभएका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उहाँहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए । शाक्य अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले…
पुरा पढौ