एसीसी महिला टी–२० च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे शुरू हुनेछ। च्याम्पियनसीपमा १० टोलीको सहभागिता छ। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। च्याम्पियनसीपमा नेपाल समूह ’बी’ मा रहेको छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन्। समूह चरणको खेलपछि शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसीपको फाइनल पुग्ने २ टोलीले महिला…
पुरा पढौ