लमजुङ । आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी लमजुङ जिल्लाका सबै मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा रहेको १८२ मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार जिल्लामा निर्वाचनका लागि आएको सबै मतपेटिका, मतपत्रलगायत आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानकोसहित दुई हजार ३५० जना सुरक्षाकर्मी र मतदात अधिकृत, सहायक मतदान अधिकृतलगायतका गरी ९८५ जना कर्मचारी खटिएको…
पुरा पढौ