पोखरा महानगरपालिकाको वडा नं ३ पनि महानगरको प्रमुख क्षेत्र हो। नेवार जातीको बसोबास एवं संस्कृतियुक्त यस वडामा प्रसिद्ध धार्मिक क्षेत्र नारायणस्थान, शैक्षिक संस्थामा कन्या क्याम्पस र बालमन्दिर मावि पर्दछ। महानगरकै केन्द्रभागको वडा भएर पनि वडावासीले भ्रष्टाचारमुक्त, नागरिकमैत्री र शुशासनयुक्त वडाका रुपमा अनुभूती गर्न सकेका छनन्। विकास निर्माणको दृष्टिले वडा पछाडी नै छ। यहाँका भित्री टोलहरुका बाटोघाटो साँघुरा छन्। बेलाबेलामा यहाँका सडकहरुमा खाल्डाखुल्डी पर्दछ। उपयुक्त ढलको निर्माण हुन नसक्दा वर्षायाममा स्कूटी, मोटरसाइकल नै बगाउने गरी ठूलो भेलबाढी नै चल्दछ। शान्ति सुरक्षाको…
पुरा पढौ