पोखरा । युनाईटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी पोखरामा सेती खोंच एक पर्यटकीय गन्तब्य विषयक अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखी पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तब्यका लागि खुल्ला चिडियाखाना निर्माणको अवधारणा सहित सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले वार्षिकोत्सवको पूर्व सन्ध्यामा साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन सेती नदी खोंच एक पर्यटकीय विषयक वृहत अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा वोल्दै वातावरण विद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त योजनाका सदस्य माननीय…
पुरा पढौ