पोखरा, चैत ४ पोखराको चाउथेमा पेरिवेयरको एक्स्क्लुसिभ सो–रुम पोखरा बाथवेयर खुलेको छ । पोखरेली युवा व्यवसायी पुष्पराज श्रेष्ठ,ज्ञानेश्वरराज श्रेष्ठ र अनुपराज श्रेष्ठले पोखरा–१४ चाउथेमा पेरिवेयरको एक्स्क्लुसिभ सोरुम सञ्चालनमा ल्याएका हुन् । पोखरामा २२ वर्षदेखि सञ्चालनमा रहेको पिराज ट्रेड कन्सर्न जिरो कि.मि.को बिस्तारित सोरुमको रुपमा करीब ३ करोडको लागतमा सो एक्स्क्लुसिभ सो–रुम पोखरा बाथवेयर सञ्चालनमा ल्याएको सञ्चालक ज्ञानेश्वरराज श्रेष्ठले जानकारी दिए । चाउथेमा सञ्चालनमा आएको पेरिवेयरको एक्स्क्लुसिभ सो–रुममा बाथरुममा पाउने सम्पूर्ण सामानसहित ग्रेनाइट, टायल्सलगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्…
पुरा पढौ