नवलपरासी (पूर्व)मा ८५ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने भएको छ। चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म जिल्लाका चारवटा पालिका र चैत्र २५ देखि चैत्र ३० गतेसम्म ४ वटा गरी सबै स्थानीय तहहरुमा टाइफाइडविरुद्धको टीसीभी खोप दिइने भएको हो। देवचुली नगरपालिका, कावसोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयीत्रिवेणी गाउँपालिकामा चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म खोप लगाउने कार्यक्रम तय भएको हो। गैँडाकोट, मध्यविन्दु, बौदीकाली र बुलिगंटार गाउपालिकामा चैत्र २५ गतेदेखि ३० गतेसम्म खोल लगाउने कार्यक्रम छ। टीसीभी खोप कार्यक्रम संचालन गर्नका…
पुरा पढौ