पोखरा, चैत ८ सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणका लागि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको ध्यानाकर्षण गराएका छन् । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाको साझा संस्था सेतीनदी तिरभिर संरक्षण समूहले उपप्रमुख गूरुङलाई भेटेर सेतीनदी संरक्षण गर्न ध्यानाकर्षण गराएका हुन् । सो समूहले सेतीनदी संरक्षणका लागि रामघाट परियोजना उपयुक्त भएकाले उक्त परियोजना…
पुरा पढौ