पोखरा । पोखराको घार्मी ढिकीडाँडा झुप्राङकोट लगायतका स्थानलाई समेटेर एकदिने पदयात्रा कार्यक्रमको शुभारम्भ गरिएको छ । टेकिङ्ग एजेन्सीज एशोसियसन अफ नेपाल (टान) गणडकीको आयोजना, पोखरा महानगरपालिका वडा नं–१६ र १९ को समन्वय र घार्मी डिकीडाँडा झुप्राङकोट नागीडाँडा सिक्लेस पैदल पर्यटन पदमार्ग समितिको व्यवस्थापनमा शनिबार एकदिने पदयात्रा कार्यक्रमको शुभारम्भ गरिएको हो । पदयात्रा कार्यक्रमको संघीय सांसद जगत बहादुर विश्वकर्मा, टान गणडकीका अध्यक्ष शुशील पौडेल र घार्मी डिकीडाँडा झुप्राङकोट नागीडाडाँ सिक्लेश पर्यटन पदमार्ग तथा स्थानीय पर्यटन समितिका अध्यक्ष बासुदेव तिमिल्सनाले संयुक्तरुपमा उद्घाटन…
पुरा पढौ