काठमाणडाैं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिबार विहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया शुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यो प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने समितीले जनाएको छ । यही २७ गते विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुने कार्यतालिका यसअघिनै सार्वजनिक भइसकेको छ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ । यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको…
पुरा पढौ