समाचार

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ:सभापति देउवा

काठमाणडाैं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन आएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । “पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिए। सभापति देउवाले आफूहरु सँगसँगै… पुरा पढौ

कांग्रेस महाधिवेशन:सभापति पदका लागी आज पुनः मतदान हुदै

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदँैछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । सभापति पदको मतगणना आज… पुरा पढौ

च्याउखेतीमा मन्त्री श्रेष्ठ

तनहुँ । भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो । करिब रु. डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् । दश हजार बढी मुढामा… पुरा पढौ

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए । “सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ”, उनले भने, “रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।” करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् । बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर… पुरा पढौ

नेपाली काँग्रेस महाधिवेशनः देउवाको पनि पुगेन बहुमत

नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत सभापति चयनका लागि कसैको पनि बहुमत पुगेन। हालैमात्र सकिएको निर्वाचनको अन्तिम मतगणना अनुसार परिणाम अनुसार ४३५६ मत गणना भएसँगै मतगणना सकिएको छ। जसअनुसार शेरबहादुर देउवाको २२५८, शेखर कोइरालाको १७२९, प्रकाशमान सिंहको ३७१, बिमलेन्द्र निधिको २४९ र कल्याण गुरुङको २० मत छ। निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ। कसैको पनि बहुमत नपुगेमा दोस्रो चरणको मतगणनामा जानुपर्ने हुन्छ। पुरा पढौ

नेपाली काँग्रेसको महाधिवेशनः देउवालाई पनि बहुमतका लागि सकस

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। जारी मतगणनाअनुसारको पछिल्लो परिणम मत गणना– ४३५६ शेरबहादुर देउवा– २०९५ शेखर कोइराला– १६४५ प्रकाशमान सिंह – ३५० बिमलेन्द्र निधि– २३९ निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ।पहिलो चरणमा बहुमतका लागि देउवालाई पनि सकस देखिएको छ। दोस्रो चरणको पुनः मतदान गर्नुपर्ने संभावना बढेर गएको छ। पुरा पढौ

नेपाली काँग्रेसको महाधिवेशनः देउवालाई पनि बहुमतका लागि सकस

नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत मत गणना जारी छ। हालसम्म ४२ सय ७६ मत गणना भइसकेको छ। जसमध्ये शेरबहादुर देउवाको २०४६, शेखर कोइरालाको १६१५, प्रकाशमान सिंहको ३३५, विमलेन्द्र निधिको २३८ छ। निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । पहिलो चरणमा बहुमतका लागि देउवालाई पनि सकस देखिएको छ। दोस्रो चरणको पुनः मतदान गर्नुपर्ने संभावना बढेर गएको छ। पुरा पढौ

नेपाली काँग्रेस महाधिवेशनः ४३३ मतान्तरले देउवा अगाडि

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।जारी मतगणनाअनुसारको पछिल्लो परिणममत गणना– ३९७७शेरबहादुर देउवा– १९००शेखर कोइराला– १४६७प्रकाशमान सिंह – २९६बिमलेन्द्र निधि– २३०निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ। पुरा पढौ

नेपाली काँग्रेस महाधिवेशनः मतगणनामा देउवाको अग्रता कायमै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतगणनामा सभापति देउवाको अग्रता कायमै छ। पछिल्लो मत गणना : २६७७ शेरबहादुर देउवा : १२६७ सेखर कोइरालाः ९८० प्रकाशमान सिंह श्रेष्ठः २०४ विलेन्द्र निधि : १६२ कल्याण गुरुङ : १२ पुरा पढौ

नेपाली काँग्रेस महाधिवेशनः सुरुवाती मतगणनामा १३२ मतसहित देउवाको अग्रता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुरुवाती मतगणनामा सभापति देउवाले अग्रता लिएका छन्। २५० मत गणना गर्दा देउवाले १३२ मतसहित देउवा अगाडी छन्। त्यस्तै, सेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङ १ मत प्राप्त गरेका छन्।राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो। काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ। ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न… पुरा पढौ