पोखरा । पोखरा महानगरपालिका–२८ स्थित ज्यामीरे गाउँका विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ कुसुमले उनीहरुलाई पार्टी प्रवेश गराएकी हुन् । कार्यक्रममा मओवादी केन्द्र कास्कीका संयोजक बखान तमु आभास, पूर्व केन्द्रिय सदस्य लालमोहन तिवारी, जिल्ला सचिवालय सदस्य सूर्यप्रकाश तिवारी, नेता श्याम केसी, वडा २८ का अध्यक्ष यज्ञ तिवारी, नगर कमिटी सदस्य चेतकृष्ण भुर्तेल, २८ का पार्टी सचिव पुष्पराज त्रिपाठी, दलित मुक्तिमोर्चा कास्की जिल्ला सदस्य मंगलबहादुर नेपाली, कार्यक्रम…
पुरा पढौ