नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार १ सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो। कोरोना संक्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो। सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै,…
पुरा पढौ