महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर थापा चयन भएका छन् । संस्थाको पोखरामा शनिबार भएको अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तेजकुमारी पौडेल चयन भएकी छन् । पौडेल तत्कालिन संविधान सभा सदस्य हुन् । समितिको सदस्यहरुमा बिरेन्द्रबहादुर थापा क्षेत्री, विमला खड्का, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, खेम गुरुङ चयन भएका छन् ।संस्थाको लेखा समितिको संयोजकमा गोबिन्दप्रसाद घिमिरे र सदस्यहरुमा कञ्चन कार्की र बिन्दुराज घिमिरे चयन भएका छन् । संस्थाकी निवर्तमान अध्यक्ष दुर्गा पहारीको अध्यक्षता तथा सहकारी संघ कास्कीकी…
पुरा पढौ