काठमाडौँ । कोभिड नियन्त्रणमा स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शारीरिक र मानसिक स्वास्थ्यका लागि स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए । उनले भने, “स्पा व्यवसायीले मर्यादित ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्, नेपाल प्रहरी यहाँहरुलाई सहयोग गर्न तयार छ । ”ठमेलभित्र अझै…
पुरा पढौ