पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुनुहुन्छ । वहाँमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य ,नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा सङ्गीन परिस्थितिमा लागेकै कारण ,नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त वहाँको परिवार,वहाँकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ। पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति ,तत्कालीन बेलामा गण्डकी -धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक(संयोजक जयप्रकाश बास्तोला,हेम्जा, आरसी अधिकारी ,गोपालनन्दन गिरी,सोमनाथ प्यासी…
पुरा पढौ