पोखरा । अभियान युवा क्लव १२ औ साधरण सभा तथा चौंथो अधिवेशनले राजु गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले २ वर्षे कार्यकालका लागि गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको उपाध्यक्षमा मुक्ति विजुक्छे, सचिवमा मुक्ति गिरी, सह–सचिवमा जीवन आचार्य र कोषाध्यक्षमा विक्रम थापा, सह-कोषाध्यक्ष अमृत गुरुङ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रबेश बोहरा, अशोक थापा, निर्दोश जंग थापा, विश्व बाँस्तोला चयन भएका छन् । यस…
पुरा पढौ