पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशबासीको स्वास्थ्य सुरक्षा आफ्नो प्रमुख प्राथामिकतामो रहेको बताएका छन् । पतंञ्जली योग समिति गण्डकी प्रदेशद्वारा सातौं अन्तराष्ट्रीय योग दिवसको अवसरमा आयोजित योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताएका हुन् । उनले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्ययन, अध्यापन गराउने नीति लिएको जानकारी दिए । औषधिजन्य वहुमुल्य जडीवुटीहरुको संरक्षण,…
पुरा पढौ