पोखरा । नेलम्बो नेपालले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशमा आवद्ध ९० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को चपेटामा परेका अति विपन्न ९० अपाङ्गता भएका परिवारलाई चामल, नुन, दाल, चना, चिनी, मसला तेल लगायतका खाद्यान्न गरि तीन लाख बराबरको सहयोग गरेको संस्थाले जनाएको छ । महासंघको सिफारिसमा उनीहरुलाई राहत वितरण गरिएको हो । संस्थाले सो खाद्यान्न राहात सामाग्री आज नै राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई हस्तान्त्रण गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए…
पुरा पढौ