समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारको क्रममा निधन

काठमाण्डौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जोशीको उपचारका क्रममा शुक्रबार उपचारका क्रममा निधन भएको हो । फागुन १३ गते राति जोशीलाई मस्तिष्कघात भएपछि विर अस्पताल हुँदै नर्भिक अस्पस्ताल लगिएको थियो । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशी एक महिनादेखि मस्तिष्कघातको उपचारत अवस्थामा अस्पतालमै थिए । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । पुरा पढौ

सृजना मा.विको तहगत अतिरिक्त क्रियाकलाप सम्पन्न

पोखरा । पोखराको सृजना आवासीय मा विले विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.विको व्यवस्थापनमा नेपाली कविता वाचन, निबन्ध लेखन र नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ ।विद्यालयमा अध्ययनरत कक्षा ९–१० का विद्यार्थी सहभागी नेपाली कविता वाचन प्रतियोगितामा सुमन काफ्लेले प्रथम स्थान हासिल गरे । यस्तै साजन पौडेल, दशर्न अधिकारी, विपिशा भट्टराईले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भए । यस्तै निवन्ध लेखन प्रतियोगितामा कक्षा… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सेवा छ दिन बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको… पुरा पढौ

जनताको समस्या बुझ्न पर्यटकीय ताङतिङ पुग्यो काँग्रेस

पोखरा । प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको हो । नेपाली काँग्रेसकानेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखरा का पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेबिसंघ पुर्ब केन्द्रीय सदस्य सरोज केसी, नेबिसंघका नेता पशुपती भट्टराई , नेबिसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,राम गुरुङ,टेक… पुरा पढौ

खेलाडीको शिक्षा शुल्क तिरिदिने बाचा पूरा गरे राखेप सदस्य गुरुङले

विद्यालय स्तरिय खेलाडी विवेक सुनारको शिक्षा शुल्क तिरिदिने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले शुक्रबार रकम हस्तान्तरण गरेका छन् । शान्ता माविका भलिबल खेलाडी विवेक सुनारको ३ वर्षका लागि शिक्षा शु्ल्क तिरिदिने घोषणा गरेका गुरुङले शुक्रबार उनलाई रकम हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको समापन कार्यक्रममा राखेप सदस्य गुरुङले विद्यार्थीसमेत रहेका खेलाडी विवेक र उनकी आमालाई ३ वर्षका लागि… पुरा पढौ

सृजना कप भलिबलको छात्र\छात्रा दुबैमा शान्ता मावि च्याम्पीयन

तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद ७०/७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । शुक्रबार… पुरा पढौ

शनिबार पोखरामा हुने १० किमि दौडको सम्पूर्ण तयारी पुरा

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको छ । १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चले जनाएको हो । उक्त दौड अन्तर्गत पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन् । उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय… पुरा पढौ

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली। भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२… पुरा पढौ

कहिले आउला घरघरमा धारा

बलेवा। बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । समुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारामा हिउँदको समयमा पानी खस्दैन । भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ शुरु भएको ‘विरही खानेपानी आयोजना’ समेत बजेटको अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । यो खानेपानी आयोजना २०७३ सालमा… पुरा पढौ

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले  बताए। गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट… पुरा पढौ