कास्कीको मादी गाउँपालिकाको केन्द्र षणयन्त्रपूर्वक बेतेनीमा सार्ने निर्णय भएको भन्दै असन्तुष्ट पक्षले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट बेतेनीमा सार्ने निर्णय गरेको भन्दै स्थानिय कांग्रेस नेता तथा स्थानिय संघर्ष समितिका संयोजक नारायण गुरुङको नेतृत्वको एक समूहले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । मादी गाउँपालिकाको छैटौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा…
पुरा पढौ