पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा भएको छ । बुधबार संघ केन्द्रिय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थन गरको हो । संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएको हो ।संघको केन्द्रिय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिव विरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिष जोशी(काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ । सदस्यहरुमा…
पुरा पढौ