प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघको २ गतेबाट संचालन हुने भएको छ। काठमाडौँमा संचालन हुने उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। उक्त प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोलीको सहभागिता रहनेछ। सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती…
पुरा पढौ