पोखरा । नेपाली कांग्रेस क्षेत्र नम्वर २ (क) ले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारको विरुद्धमा शनिबार बृहत विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा सो प्रदर्शनको आयोजना गर्न लागिएको सभापति बिजयराज आचार्यले बताए । सो प्रदर्शनलाई सफल पार्न सम्पुर्ण प्रजातन्त्रप्रेमी, नागरिक समाज लागायतका व्यक्तिहरुको वृहत सहभागिताका लागि समेत आचार्यले आग्रह गरेका छन् । यही पुष २५ गते शनिबार बिहान ११ः३० बजे पोखरा(१७ विरौटा चोकमा गरिने सभालाई केन्द्रिय…
पुरा पढौ