पोखरा । शुक्रबार कास्की ७१ सहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका ६९ , माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै, म्याग्दीका ९, तनहुँका ३, स्याङ्जाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ । निर्देशनालयका अनुसार आज लाइफ केयर एण्ड डायग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणबाट ३४, क्षयरोग उपचार केन्द्रबाट २४ र पोखरा…
पुरा पढौ