ओली एक कदम ब्याक, सचिवालय, स्थायी समिति र केन्द्रीय समिति बैठकको मिति तोकियो

राईजिङ स्टार युवा क्लवका अध्यक्ष गुरुङ कोरोना संक्रमण मुक्त

चर्चित मानुङमा युवक मृत फेला

पोखरामा कोभिडबाट ३ जनाको मृत्यु
मंसिर ३ पोखरा । कोरोना संक्रमणबाट पोखरा र स्याङ्जाका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखराका २ जना र स्याङ्जाकाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका पोखराले दिएको जनकारी अनुसार पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की ७८ वर्षिय महिला र पोखरा–३ का ८३ वर्षिया पुरुषको निधन भएको हो । ७८ वर्षिय महिलाको मंगलबार दिउँसो १ : ५० मा र ८३ वर्षिय पुरुषको मंगलबार बेलुका ७ बजे…
पुरा पढौ
स्याङ्जाका ४६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यू
स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यू भएको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिषठनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको गएराती १ बजे निधन भएको प्रदेश स्वास्थ्य र्दिेशनालयले जनाएको छ । मृतक पुरुषमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या १२७ पुगेको छ ।
पुरा पढौ
पोखराका २४ सहित बुधबार दिउँसो गण्डकीमा थपिए २९ कोरोना संक्रमित

मोटरसाईकलमा आगजनी गरेको आरोपमा विरौटाका रानाभाट पक्राउ

गण्डकी प्रदेशका ४ जिल्लामा ११ संक्रमित थपिए

नेकपा सचिवालय बैठकसँग जुधाउँदै प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको बैठक

मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना एकको मृत्यु, पाँच घाइते


आज २०८३ साल असोज १२ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।…
निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा पहिरोमा फसेका दुई…
पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय… 