नेवार समुदायले आज मनाउने किजा पूजाको उत्तम साईत १०ः५८ देखि

नेवार समुदायको भाईटीका (किजापूजा) आज

फेवातालमा मृत भेटिए एक पुरुष

भाईटीकाको दिन कास्कीमा थपिए ७ जना कोरोना संक्रमित

भाईटीकाको दिन पोखरामा कोरोनाले १ को मृत्यू
नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीकाको दिन पोखरामा १ जनाको कोरोनाले मृत्यू भएको छ । भाईटीकाको दिन सोमबार पोखरा महानरपालिका वडा नम्ब १५ का ७० वर्षिय बृद्ध पुरुषको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको विहान ५ बजेर २२ मिनेटमा मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका उनमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
पुरा पढौ
‘नेपाल सम्वत सम्पूर्ण नेपालीको हो, यसमा सबैले गर्व गरौं’

पोखरा तेर्सापट्टीस्थित एक सय वर्ष पुरानो धारा पुर्ननिर्माणको शिलान्यास

भाईटीका कता फर्केर लगाउने ?

आज भाईटीका, उत्तम साइत विहान ११ः३७ बजे

प्रचण्डको प्रस्ताव हामी पाँच जना शीर्ष नेताको हो : बामदेव


आज २०८३ साल असोज १२ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।…
निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा पहिरोमा फसेका दुई…
पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय… 