समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको पोखरापको हाम्रो कास्कीकोट युवा संजालले सामाजिक काम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीका बीचपनि सञ्जालले विविध सामाजिक कार्य गर्दै साप्ताहिक रुपमा वार्षिकोत्सव मनाएको हो । कास्कीकोट दरबार सञ्जालले वार्षिकोत्सवको अवसरमा कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवारर, गुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यप धाम, कश्यप ताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको छ । त्यस्तै, कोरोना कहरका कारण रगतको अभाव हुन नदिन कास्कीकोटमै पहिलो पटक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम…
पुरा पढौ