कार्तिक २७ पोखरा । पोखराका ५९ जना सहति गण्डकी प्रदेशमा थप एक सय ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार विज्ञप्ती जारी गर्दै यस्को पुष्टि गरेको हो ।निर्देशनालयका अनुसार बिहीबार दिउँसोसम्म कास्कीको पोखरा महानगरका ५९ , तनहुँका ४७, स्याङ्जाका १३, लमजुङका ८, बाग्लुङका ५, मुस्ताङ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ३–३ जनामा संक्रमण पाइएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना…
पुरा पढौ