मार्ग दर्शन कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले सहकारी एक समाजको ऐना बताउदै यसले समुदायमा जिबिकोपार्जनमा भुमिका खेलेको बताए ।यसमा आवद्ध ब्यक्तिहरूले ईमान्दारिता भुमिका ननिभाएको हुनाले सहकारिमा यस्ता बिकृति आउदछ, सबै सचेत हुन जरूरी छ,झ उनले बताए । सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलि अधिकारी क्षत्र महिला बचत तथा ऋण सहकारि अध्यक्ष…
पुरा पढौ