नित्यानन्द टोल विकासमा सुवास
पोखराको बाटुलेचौरमा रहेको नित्यानन्द टोल विकास संस्थाको अध्यक्षमा सुबास तिमिल्सिना चयन भएका छन । संस्थाको सम्पन्न साधारण सभाले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो। संस्थाको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सन्तोष तिम्सिना, सहसचिवमा अनन्त पौडेल, कोषाध्यक्षमा अभिषेक तिमिल्सिना र सहकोषाध्यक्षमा सीता सापकोटा तथा सदस्यमा अनोज तिमिल्सिना,बैकुष्ठ तिमिल्सिना, कृष्णकुमारी पौडेल, सविता पौडेल र केदार तिम्सिना चयन भए । संस्थाले टोल विकासका लागि आवश्यक योजना निर्माण गर्ने निर्णय गरेको छ।
पुरा पढौ
गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

सुरक्षाकर्मि विनै पोखरा आए शिक्षामन्त्री पुन

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

गण्डकीका मुख्यमन्त्रीको निवासमा गएराती पनि आगजनी, आखिर कसले गर्यो आगजनी ?

आनन्दराज बज्राचार्यले ल्याए ‘एई ! एउटा कुरा सुनन’

पोखराको घार्मीमा बटुवाका लागि चौतारी निर्माण

पोखरा भ्रमणका लागि होटल संघ पोखराको आग्रह

वेस्ट ईण्डजबिरुद्ध नेपालकाे ऐतिहासिक जित

दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३…
पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन गरेका छन । आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री…
राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी…
पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै… 