२०८२ जेठ २८, पोखरा । नेपाल सरकारले आ.ब. २०८२/८३ को बजेट वक्तव्यमार्फत ल्याएका नयाँ कर नीतिहरूलाई अव्यवहारिक भन्दै सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। उनीहरूले सरकारले व्यवसायी र उपभोक्ताको सुझाव र मागलाई बेवास्ता गर्दै करको चर्को भार लाद्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लागू गर्न खोजेको कर नीतिले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसाय मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष…
पुरा पढौ