पोखरा । आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पोखरामा कर्मशील नारी खाद्य उद्योगको औपचारिक शुभारम्भ भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता, र आर्थिक सशक्तिकरणलाई ध्यानमा राखी कर्मशिल महिला समुहले उक्त खाद्य उद्योग संचालनमा ल्याएका हो । उक्त खाद्य उद्योगको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले उद्योगको शुभारम्भ गर्दै महिलाहरू केवल गृहिणी मात्र होइनन्, उनीहरू सक्षम उद्यमी, व्यवस्थापक र समाज परिवर्तनका संवाहक भएको बताइन् । उनले भनिन् “कर्मशील…
पुरा पढौ