भदौ ९ पोखरा । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासताल महिला समूहको अध्यक्षमा फुलमाया बराल चयन भएकी छन् । समूहको १८ औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समूहको उपाध्यक्षमा भद्रीका रानाभाट, सचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा सुस्मा भट्टराई , सह सचिवमा शान्ति कोइराला चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधीका बराल, कल्पना अधिकारी, रिता सुवेदी, विष्णु आचार्य, सिता परियार, बेलीमायाँ बास्तोला, माया पौडेल, सरस्वती ढकाल, शिव श्रेष्ठ, रुपसरा लालचन, देवी लामिछाने र…
पुरा पढौ