पोखरा । युनाईटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । ‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिकन संस्थाका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थीहरू यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनि यो कार्यक्रम शुरु गर्न लागिएको बताए। कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने र सामुदायिक विद्यालयका विद्यार्थीले…
पुरा पढौ