पोखरा । निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । कास्की क्षेत्र नं. २ (ख) प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका जसपा कास्की जिल्ला कमिटि वरिष्ठ उपाध्यक्षसमेत रहेका धनबहादुर परियार बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, केन्द्रीय सचिवालय सदस्य एवं सभासद् डिबि नेपाली, गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख सिर्जना शर्मा, कास्की २ (ख) की उम्मेदवार मीना गुरुङ, कास्की कमिटि कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, सचिव…
पुरा पढौ