राजनीति

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए । वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको… पुरा पढौ

बैदाममा गठबन्धनका उम्मेदवार जिताउन ज्येष्ठ नागरिक संघ गठन

पोखरा । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै नेपाली काग्रेस सर्मर्थित जेष्ठ नागरिकहरुले पोखरा महानगर पालिका वडा नं –६ बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन । गठबन्धनका उम्मेदबारलाई जिताउने उद्देश्यले वडा देखी टोल तहसम्म प्रचार प्रसारका लागि ज्येष्ठ नागरिक संघ गठन गरिएको हो । आइतबार बसेको ज्येष्ठ नागरिकहरुको वृहत भेलाले नेत्रपाणी न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुका रत्न बहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी, घनश्याम बोगटी तेसैगरि इमनाथ जैसी,… पुरा पढौ

‘मालिक होईन जनताको सेवक भएर काम गर्दछु’–एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने मतदातासँग प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख… पुरा पढौ

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ ।’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने ।… पुरा पढौ

‘उम्मेदवारको प्रचारशैली भड्किलो छैन’

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी छ भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (१)मा आठ जना र २ मा छजनाको उम्मेदवारी छ । निर्वाचन आचारसंहिताका कारण यतिखेर उम्मेदवारको प्रचारशैली विगतमा जस्तो भड्किलो छैन । धानलगायतका बाली भित्र्याउने समय भएका कारण खेत तथा बारी पुगेका मतदातालाई काम गरेकै ठाउँमा पुगी मत माग्नु यतिखेर उम्मेदवारका लागि बाध्यताजस्तै… पुरा पढौ

लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको लोसपाले जनकपुरको धार्मिक र… पुरा पढौ

मालिक होईन सेवक भएर काम गर्छु : एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत आज पोखरा महानगरपालिका वडा नं. ७ र ८ भएको घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै समृद्धिको अभियानमा जुट्ने मतदातासंग प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नोपली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख गर्दै… पुरा पढौ

कांग्रेस गण्डकी प्रदेश निर्वाचन परिचालनको वैठकबाट विविध निर्णय

पोखरा । नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिद्वारा गठित गण्डकी प्रदेश निर्वाचन परिचालन समन्वय समितिको बैठक आज नेपाली कांग्रेस गण्डकी प्रदेश सभाहलमा बसेको छ । आसन्न मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचित बनाउनको लागि विशेष वैठक बसेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिलेको निर्वाचन व्यक्ति–व्यक्ति विचको लडाई नभई पार्टी विचको लडाई भएको जानकारी दिए । उनले संविधानको रक्षा, जनताको सुरक्षा र स्थायी नेतृत्व पक्ष र विपक्षका… पुरा पढौ

पहिलेका सारथी अहिलेका प्रतिष्पर्धी, पहिलेका प्रतिष्पर्धी अहिलेका सारथी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (१) हेभिवेट प्रतिष्पर्धी क्षेत्र हो । जहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर दीपक कोईराला प्रतिष्पर्धामा छन् । गण्डकी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका यी दुई उम्मेदवार मध्ये अधिकारी पूर्व गृह तथा स्वास्थ्य मन्त्री हुन् भने कोईराला गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन् । राजनीतिमा जेपनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले… पुरा पढौ

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ । आमा… पुरा पढौ