माओवादी केन्द्र रुपा वडा नं २ थुम्कीको अध्यक्षमा सुबेदी

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

विरुवा गाउँपालिकामा भ्रष्टाचार भएको कांग्रेसको आरोप

नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

भासिएको सडकको मर्मत भोलिदेखिनै हुन्छ : मन्त्री थापा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
पुरा पढौ
माओवादी केन्द्र गण्डकीको इन्चार्जमा पाण्डे

पारिश्रमिक वापतको रकम सामाजिक सेवामा खर्चिदै मन्त्री थापा

वाईसिएल मादी गा.पा. अध्यक्षमा सागर गुरुङ


पोखरा, १४ भदौ २०८३। पोखरास्थित रुपाकोट ज्योती सुनचाँदी पसलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख ३ हजार…
सन्देश श्रेष्ठपोखरा, भदौ १४ नेलम्बो नेपालले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतको साढे ५ लाखभन्दा बढी सहयोग गरेको छ । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो…
भदौ १४,पोखरा रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको…
रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको… 