कास्कीका कांग्रेस नेता, कार्यकर्ताले सडकबाट मागे प्रधानमन्त्रीको राजिनामा

कांग्रेसको प्रदर्शनको पूर्व सन्ध्यामा पोखरामा नेविसंघको सिठ्ठी जुलुस

पोखरामा आज कांग्रेसले प्रदर्शन गर्दै, तयारी पूरा
नेपाली कांग्रेस कास्कीले आज पोखरामा प्रदर्शन गर्दैछ । आज दिउँसो ११ः३० बजे हुने प्रदर्शनको तयारी पूरा भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । कास्की कांग्रेसले वडा तहदेखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको बताएको छ ।कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् ।पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । प्रदर्शन…
पुरा पढौ
कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

नेकपा बैठक आज, ओली सहभागि होलान् ?

कास्की निर्वाचन क्षेत्रनं १ (क)मा एक घर, एक धाराको अभियान अन्तिम चरणमा : सांसद कोइराला

समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए । कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई नेकपा प्रवेश गराउन शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै देशलाई आर्थिक विकास र समृद्धिको नयाँ…
पुरा पढौ
संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, बैठक स्थगित हुनसक्ने
काठमाडौँ । आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको बैठकमा देउवा सहभागी नहुने जानकारी परिषद्लाई गराइएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक परिषद्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको अह्वानमा आइतबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । कांग्रेस स्रोतका अनुसार यही मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राखेको कारण देउवाले सहयोगीमार्फत् त्यसअघि बस्ने…
पुरा पढौ
नया नक्सा तत्काल सार्बजनिक गर्न सरकारलाई मुख्यमन्त्री गुरुङको सुझाव

साना योजनाका लागिपनि बजेटका लागि मुख ताक्नुपर्ने हो भने स्थानिय तहको काम छैन : सभापति कोइराला


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको छ । समाजले आठौं बर्ष प्रवेशको अवसरमा त्यहाँ आश्रित ९० जनालाई मंगलबार बेलुकाको…
राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको…
विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको…
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय… 