बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्कीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले विजय पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा लाल कार्की (अन्जान), द्धितीय उपाध्यक्षमा कुलबहादुर रानाभाट(मन), सचिवमा मीन प्रसाद सुवेदी, सहसचिवमा जीत बहादुर क्षेत्री (राजकुमार), कोषाध्यक्षमा सुर्य प्रसाद गौतम (अनिष), र सदस्यहरुमा नरेन्द्र कुमार कार्की, देविका कार्की अधिकारी, गंगा कुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दिपेन्द्र पौडेल, सारदा रानाभाट, डिल बहादुर अधिकारी (रामचन्द्र), र उदयराज पौडेल (मनोनित) रहेका छन् ।कानुनी सल्लाहकार टंक…
पुरा पढौ