सिग्देल बन्धु प्रतिष्ठान नेपालले प्रदेश तथा ईकाइ समितिहरु गठन गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाईएको छ । अभियान अन्तर्गत कास्कीको आर्बामा बसोबास गर्दै आएका सिग्देल बन्धुहरुको भेलाले प्रकाश सिग्देलको अध्यक्षतामा ११ सदस्यीय ईकाइ समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा साबित्री सिग्देल, सचिवमा राजनकुमार सिग्देल, सहसचिवमा तारानाथ सिग्देल तथा कोषाध्यक्षमा सूर्यबहादुर सिग्देल चुनिएका छन् । सदस्यहरुमा सिता सिग्देल क, राधा सिग्देल, बिनोदकुमार सिग्देल, रामबहादुर सिग्देल, शर्मिला सिग्देल र मोहन सिग्देल रहेका छन् । भेलाले हरिकृष्ण सिग्देल, ऋषीराम सिग्देल, रामजी सिग्देल, माधव…
पुरा पढौ