चितवनमा दुई कोरोना संक्रमितको मृत्यु
कार्तिक १४ चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण सो अपस्पतालमा उपचाररत चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुष र रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुष को कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए । चितवनको रत्ननगरपालिका पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो भने वुटवलका संक्रमित पुरुषको विहीबार राती पौने १२ बजे मृत्यु भएको…
पुरा पढौ
सङक्रमण र मृत्युदर बढ्दो
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र…
पुरा पढौ
बालविवाह न्यूनीकरणमा प्रदेश प्रहरी

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने
जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम…
पुरा पढौ
गण्डकी प्रदेशमा थपिए ९८ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ४५ पुग्यो

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ५४ पुग्यो

बाग्लुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

भोली प्रदेश २ मा सार्वजनिक बिदा


आज २०८३ साल कार्तिक २४ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
कास्की प्रहरीले पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा…
नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका…
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण… 