विश्व शहर दिवस मनाइँदै

कास्कीमा करिब १ हजार ८ सय ७४ घरको खरका छानामा जस्तापाता लगाइँदै

गण्डकीमा अहिले सम्मकै धेरैमा संक्रमण

पर्वतको कुस्मा बजारमा एक हप्ता निषेधाज्ञा

म्याग्दीमा जिप दुर्घटना १ को मृत्यु, ११ घाईते

आत्मबलले जितिन्छ कोरोना : राम गुरुङ ( फोटो पत्रकार)

शुक्रबार थपिए ३५१७ जना कोरोना संक्रमित

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका कर्मचारीमा कोरोना संक्रमण, सेवा अबरुद्ध

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

कोरोना सङ्क्रमितको मृत्यु
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरीएको विज्ञप्तिमा कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको जनाइएको छ । कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो । कोरोना विशेष…
पुरा पढौ

आज २०८३ साल कार्तिक २४ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
कास्की प्रहरीले पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा…
नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका…
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण… 