खेलकुद

आहा ! रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक सहारा बिजयी

सन्देश श्रेष्ठपोखरा, माघ २७ आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा गोल गर्दै सहारालाई अर्को चरणमा पुग्न सहारा दिए । पोखरामा पहिलो पटक फ्लड लाईटमा खेल खेलाईंदै… पुरा पढौ

बिटी कपमा रामघाटको सँघर्षपूर्ण जीत, मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने

पोखरा, २६ माघ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे । यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे । तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार दौडने, फूल म्याराथनमा २१ देशका १५१ प्रतिष्पर्धामा उत्रिने

सन्देश श्रेष्ठपोखरा, माघ २६ पर्यटकीय नगरी पोखरामा आगामी फागुन २ गते हुने अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार धावक दौडिने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा २१ विधामा १० हजार धावक दौडिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जसमा प्रतिष्पर्धात्मक रुपमा ३ हजार ५ सय ६ र रन फर फनमा ६ हजार ७ सय जना गरी कुल १० हजार २… पुरा पढौ

बिटी कपमा दोस्रो चरणका खेल सुरु

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आइतबार देखि दोस्रो चरणका खेल सुरु भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्यो ।यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कप मंगलबारदेखि, उद्घाटनमा आयोजक सहारा र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ खेल्ने

सन्देश श्रेष्ठपोखरा, माघ २५ आहा ! रारा पोखरा गोल्डकप मंगलबारदेखि शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुने २५ औं संस्करणको यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजक सहारा क्लव पोखराले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ३ विदेशीसहित १२ सहभागी… पुरा पढौ

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

सन्देश श्रेष्ठपोखरा, माघ २५ प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार… पुरा पढौ

बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ को च्याम्पीयन

सन्देश श्रेष्ठपोखरा, माघ २४ बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । पोखरामा शनिबार भएको फाईनल खेलमा भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भारतको यो तेस्रो उपाधि हो । यसअघि पहिलो प्रतियोगितामै उपाधि जितेको भारतले सन् २०२४ मा भने बंगलादेशसँग संयुक्त रुपमा दोस्रो पटक उपाधि चुमेको थियो । शनिबार भने फाइनल भिडन्तमा भारतले बंगलादेशसँग लिग चरणमा बेहोरेको हारकोसमेत बदला लिदै उपाधि रक्षा गर्यो । लिग चरणमा बंगलादेशले भारतलाई २–० ले पराजित गरेको… पुरा पढौ

सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन : ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न

सन्देश श्रेष्ठपोखरा, माघ २४ पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ द्वितीय र कास्कीकै सुरेश गौली तृतीय… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २४ प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन… पुरा पढौ

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेकोे छ । सहकारीहरु विचको एकतालाई जोड दिने उदेस्यले शनिवार गरिएको पाँच किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले दितिय,पार्वती अधिकारीले तृतिय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्त्वना भए । यसैगरि पुरुष तर्फ… पुरा पढौ