कार्ल माक्र्स र एङ्गेल्सकोबीच यस्तो मित्रता थियो कि, जसको बिश्वमा कुनै उदाहरण पाइँदैन । माक्र्स स्वयं त्यो मित्रतालाई युनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो । यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग , सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक, बैचारिक र आर्थिक शोषण पनि भन्थे । तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बुढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो, जसको निश्चल आवेग सधैं बनिरह्यो । माक्र्सको…
पुरा पढौ