गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश र वागमती प्रदेशमा समेत मनसुनी वायुको प्रभाव छ। गण्डकीका धेरै ठाउँमा भोली (मंगलबार) वर्षाको संभावना छ। गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश र वागमती प्रदेशका धेरै ठाउँमा वर्षाको संभावना छ। गण्डकी प्रदेशवाहेक अन्य क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव छ। आज बिहान पनि प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको। आज दिउँसो प्रदेश…
पुरा पढौ