पोखरा, माघ १० जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि केहि सेवा मात्र बन्द गरेर सेवा दिइरहेको कार्यालयले आइतबार थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको सूचनामा भनिएको छ,‘कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमासमेत लक्षण देखिएकाले शान्ति सुरक्षा, मुद्धा ब्यबस्थापन, विपद ब्यबस्थापन तथा…
पुरा पढौ