गण्डकी प्रदेशका तीन जना मैन्त्रीहरु एकै मन्चमा छम्छम्ती नाच्नु भएको छ । पोखराको फेवा टेलिभिजनको फेवा चौतारीको सांस्कृतिक टिमले आइतबार भाइटिकाको अवसरमा प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको निवासमा आयोजना गरेको देउँसी भैलो कार्यक्रममा मन्त्री बराल सहित तीन जना मन्त्रीहरु छम्छम्ती नाच्नु भएको हो । मन्त्री बरालको साथमा प्रदेशका भूमि व्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा एकै मन्चमा देउँसी भैलो कार्यक्रममा सहभागि हुदै नृत्य प्रर्दशन गर्नु भएको…
पुरा पढौ